डोनाल्ड ट्रम्पको ताजा स्वास्थ्य रिपोर्ट यस्ताे छ ?
khabarwave२२ आश्विन २०७७
काठमाण्डाै । कोभिड-१९ काे संक्रमित भएको एक साता भन्दा कम समयमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसको काममा फर्केका छन। फर्केका छन्।उपचारमा संलग्न चिकित्सकले २४ घण्टाको भन्दा बढीको अवधिमा ट्रम्पमा को कुनै लक्षण नदेखिएको बताएका छन्। चिकित्सकका अनुसार चार दिनदेखि ट्रम्पलाई ज्वरो देखिएको छैन।