जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे यस्ताे आयाे आदेश

khabarwave
१६ मंसिर २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन  जारी गरेकाे छ । उसले नोवेल कोरोना भाइरस कोभिड– महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने बताइएकाे छ ।

Loading spinner