उच्च अदालतको मुख्य न्यायाधीशमा काे – काे सिफारिश ?

khabarwave
१२ माघ २०७७

काठमाण्डाै ।  न्याय परिषदबाट उच्च अदालतको मुख्य न्यायाधीशमा सर्बोच्च अदालतका  मुख्य रजिष्ट्रार  नृपध्वज निरौला, उच्च अदालतका  न्यायाधीशद्वय  प्रकाशचन्द्र गजुरेल र  नीता दीक्षित सिफारिस भएका छन । परिषदकाे बैठकबाट मुख्य न्यायाधीशमा उनिहरूकाे नाम सिफारिश  भएकाे हाे ।

 

Loading spinner