अध्यक्ष थापाले काेराेना जिते

khabarwave
९ कार्तिक २०७७

काठमाण्डाै ।  राप्रपाका अध्यक्ष कमल थापा काेराेना मुक्त भएका छन । टिवटरमार्रफत उनले एक भिडियाे सन्देश जारी गर्दै  कोरोनाबाट पिडितभै १०दिनको हस्पिटल बसाईपछी आजै घर फर्केको र  स्वास्थ्यप्रति चिन्ता लिई स्नेह,सदभाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता व्यक्त गरेका छन ।उनले ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभार व्यक्त गर्दै बिजया दशमी २०७७को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना पनि दिएका छन ।

Loading spinner