अधिकृत पदमा आयोगले ५ सय १३ जनाका लागि विज्ञापन खुलायाे

khabarwave
२४ मंसिर २०७७

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)  शाखा अधिकृत वा सो सरहका ५सय १३ पदमा विज्ञापन खुलाएको छ । लोक सेवा आयोगले १सय ५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ भने बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने जनाएको छ ।

लोक सेवा आयोगका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

विज्ञापनको विवरण यसप्रकार छ–

Loading spinner