काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताउदै। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेका छन । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशबासीमा नाममा सम्बोधन गर्दै उनले पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गरेका छन। सम्बोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। गएको बैशाख २० गते कोभिड.... पुरा पढ्नुहोस
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ । शनिबार पनि.... पुरा पढ्नुहोस