महेश श्रेष्ठ आज ३१ मे २०२१, विश्व धूमपानरहित दिवस, यो वर्षको नारा commit to quit ‘धूमपान ग्याग्न प्रतिबद्ध बनौं’ भन्ने रहेको छ । नेपाललगायत विश्वका विभिन्न देशहरुले विश्व स्वास्थ्य संगठनको आह्वानमा विभिन्न कार्यक्रमहरुका साथ आज यो दिवसलाई भव्य रुपमा मनाउँदै छन् । सूर्तिजन्य पदार्थको प्रयोग जनस्वास्थ्यका लागि एउटा विश्वव्यापी समस्याको रुपमा रहेको छ । क्यान्सरका कारक तत्वहरुको रुपमा रहेको यो सूर्तिजन्य पदार्थको मुख्य तत्व सूर्तिमा चारहजार भन्दा बढी किसिमका रसायनिक पदार्थ रहेको हुन्छ । जसमध्ये चार सय भन्दा बढी रसायन मानव स्वास्थ्यका लागि अति नै हानिकारक छ । सूर्तिमा मात्रै ६० थरिका.... पुरा पढ्नुहोस
डा.दामोदर रेग्मी मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति,श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति, श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने क्षमताले युक्तमहत्वपूर्ण श्रोत हो ।मानव शक्ति संवेदनालेयुक्त श्रोत पनि हो ।संवेदना र बौध्दिक क्षमता तथा कुशलताको कारणले मानवस्रोतको व्यवस्थापन मह.... पुरा पढ्नुहोस