नेकाको १४ औं महाधिवेशनबाट अपेक्षा

khabarwave
११ असार २०७८

नेपालको राजनीतिक ईतिहांसमा सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही भदौ १६ देखि १९ सम्म हुदैछ।यो पार्टी स्थापनाका कारणले मात्र हैन,यसले अंगीकार गरेको दर्शनले विश्वब्यापी मान्यता पाएको र नेपालमा प्रजातन्त्रको जग बसालेका कारणले पनि यो पार्टीको महाधिवेशनलाई विशेष रूपमा हेर्ने गरिएको छ।त्यसै गरी करीब दुई तिहाई बहुमत ल्याएर सत्तासीन हुन पुगेको कम्युनिष्ट नामधारीको सरकारले जन आकांक्षालाई तूषारापात गरेको हुदा पनि जनताले नेकाको यस अधिवेशनलाई चासोका साथ हेरि रहेका छन्। २०६२/६३ यता आएर नेपाली कांग्रेस आफ्नो दर्शन र निष्ठाबाट केही पलायन हुन गएको अनुभूति गरिएको छ। प्रजातान्त्रिक सम.... पुरा पढ्नुहोस

माओवादी छाड्दा मन्त्री सँगै श्रीमतीकाे मेयर पद चट् , १४ जनप्रतिनिधिले पद गुमाए

khabarwave
११ असार २०७८

काठमाण्डाै । निर्वाचन आयोगले  नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएकाे जनाएकाे छ।आयोगले माओवादीको जानकारीअनुसार सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ। जसअनुसार दुई मेयरको पद पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो।यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगर.... पुरा पढ्नुहोस

मनोरञ्जन