सचिब बढुवासँगै पदस्थापना , ज्ञवालीले राष्ट्रपति कार्यालय पाउदा सुबेदी उपराष्ट्रपतिको कार्यालयमा थन्काईयाे, खानेपानी ताकेकालाई बिज्ञानकाे जिम्मा

khabarwave
२२ असार २०७८

काठमाडौँ । वरिष्ठ सहसचिवद्वय मधुसूदन बुर्लाकोटी र सुशील चन्द तिवारी सचिव पदमा  बढुवा भएका छन ।बढुवासँगै बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेश सरकारकाे प्रमुख सचिव र सुशील चन्द्र तिवारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरिएकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले बढुवा समितिले छुट्टाछुट्टै सिफारिस गरेका बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । बुर्लाकोटी प्रशासन सेवाका र तिवारी प्राविधिक तर्फका हुन् । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्.... पुरा पढ्नुहोस

आज दुई सचिवकाे बढुवा हुँदै , चारकाे पदस्थापना, गुहकालागि आधा दर्जन सचिबकाे प्रतिस्पर्धा

khabarwave
२१ असार २०७८

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले दुई सचिव बढुवाका लागि   ६ सहसचिवको सिफारिस गरेको छ । प्रशासनतर्फ रिक्त १ तथा प्राविधिकतर्फ रिक्त एक पदमा ३/ ३ जनाकाे सिफारिस भएको हो । प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर कर्ण र खगेन्द्रप्रसाद नेपालको सिफारिस भएको छ भने   प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् । उनीहरुमध्ये १/ १ जनालाई आज बस्ने मन्त्रिपरिषदकाे बैठकले  सचिब बढुवा गर्नेछ  । मन्त्रिपरिषदकाे यसअघिकाे बैठकले  सचिव दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थ.... पुरा पढ्नुहोस

मनोरञ्जन