एनआरएनए यूकेको चुनावी मैदानमा रोजीना

khabarwave
२६ असार २०७८

लण्डन । गैरआवासीय नेपाली संघको चुनावी चहलपहलले विश्वभर रहेका नेपालीहरुबीचको गतिविधि बढ्न थालेको छ । यसैमेसोमा यूकेको उपाध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् । राईले शुक्रवार साँझ एक भर्रचुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेकी छन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्न, एनआरएन भवन, साना तथा ठूला लगानी प्रर्वधन, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ य.... पुरा पढ्नुहोस

ओली – नेपालबीच भेटवार्ता निष्कर्षबिहिन, अझै सहमतिको प्रयास जारी रहने नेताहरुकाे भनाई

khabarwave
२४ असार २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएपनि तर दुवै नेता आ-आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन सकेन । भेटमा  अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत नभएकाे बताइएकाे छ । लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको ,कार्यदलको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको बताइएकाे थियाे । तरअध्यक्ष ओली र.... पुरा पढ्नुहोस

मनोरञ्जन