सर्वोच्च अदालतको असार २८ को निर्णयले नेपालमा कानूनी शासनको विकल्प नभएको पुष्टी गरेको छ। यस अर्थमा सो महान् कार्यमा जुट्ने सबै राजनीतिक दल, कानून व्यवसायी, नागरिक समाज,पत्राकार, सुभेच्छुक संघ,संस्था र सम्मानीत न्याय मूर्तिहरू धन्यवादका पात्र छन्। सर्वोच्चको यो निर्णय तव मात्र चलायमान हुन्छ, जव नयां सरकारले यसमा प्राण भर्न सक्छ। यसको निम्ति अब बन्ने सरकारलाई प्रथमत: विश्वासको मत दिनु पर्ने हुन्छ। यसरी विश्वासको मत प्राप्त गरे पछि यो सरकारले लोक तान्त्रिक माध्यबाट देश र जनताको हितलाई शिरोपर गरेर विगत ३ वर्ष देखि ट्रयाक छोड्दै गएको ब्यबस्थालाई सही बाटोमा ल्याउनु पर्छ। देशमा हाल मडारिएको कोभिड-१९ क.... पुरा पढ्नुहोस
काठमाडौं। बढुवा भएका दुई सचिव र प्राविधिक तर्फ बढुवा भएका एक सचिवलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । बढुवा भएका कृष्णहरी पुष्कर र सोमबार बढुवा भएका खगेन्द्रप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त तर्फ पदस्पथापन भएको छ भने प्राविधिक तर्फ सोमबार नै बढुवा भएका राजेन्द्रप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको बताइएकाे छ। प्रशासन तर्फ बढुवा भएका सचिवको प्रदेश प्रमुख सचिवमाा पदस्थापन हुने भए पनि प्रदेश प्रमुख सचिव सरुवा नगरिएकाले बढुवा भएका दुई सचिवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा पदस्थापन गरिएको हो । प.... पुरा पढ्नुहोस