हाम्रा नीतिमा देखिएको विचलन र यसको असर

khabarwave
१३ श्रावण २०७८

हाम्रो संस्कार , समाज र परिवार एक अर्को संग अन्योन्याश्रित छन्। हाम्रो पूर्वीय दर्शनले हाम्रो परिवार र समाजलाई निर्देशित गरेको पाईन्छ। हाम्रा नीति शास्त्रहरूले हाम्रो समाज, परिवार राजनीतिलाई दिएको निर्देशन पालना गर्न सकेमा देश, समाज र परिवार सु- संस्कृत र अनुशासित हुन पुग्छ।हामी संग भएका नीतिहरू यति धेरै छन् कि यिनीहरूको व्याख्या र विश्लेषण एकै ठाउमा गरियो भने अर्को महाभारत बन्न सक्छ। त्यसैले यहा समाज र परिवारमा महत्वपूर्ण भूमिका खेल्ने बालकको सन्दर्भमा बनेको एउटा नीति श्लोकलाई मात्र सान्दर्भिक गरिएको छ। “लालयेत् पञ्च वर्षाणि दश वर्षाणिताडयेत्। प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरे.... पुरा पढ्नुहोस

एकैदिन सरकारले लियाे बाेल्ड निर्णय, कामु प्रधानसेनापतिदेखि प्रदेश प्रमुख र योजना आयोगका पदाधिकारीसम्म नियुक्त

khabarwave
१२ श्रावण २०७८

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँने भएपछि शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिइएकाे हाे । त्यसैगरी सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको .... पुरा पढ्नुहोस

मनोरञ्जन