समय र राजनीतिको तादात्म्य

khabarwave
१६ श्रावण २०७८

देउवाजीको नेत्तृत्त्वमा सरकार बनेको पनि तीन हप्ता लाग्दै छ तर विहानीले दिनलाई संकेत गर्छ भन्ने उखानलाई हेर्ने हो भने राम्रो संकेत दिन नसकेको अनुभूति हुदै छ। निवर्तमान सरकार प्रमुखले कानून र संविधानलाई उल्लंघन गरेको कारणले कानूनी उपचारको माध्यमबाट बनेको यो सरकार ओली खेमा संलग्न सरकार उपर विरोधका कार्यक्रमहरू सन्चालन गर्दा सरकार कसरी बनाउने र कसरी अगाडि बढ्ने भन्ने रोड म्याप सहित आन्दोलन गरेको रहेनछ कि भन्ने अनुभव गरिदैछ वर्तमान सरकारको गति हेर्दा। हुन त काम गर्ने ईच्छा हुनेलाई समय त्यति ठूलो वाधा नहुने रहेछ भन्ने संकेत टोकियोमा जुलाई ३१ मा स्पेन र कोस्टारिका बीच भएको फुटबलको क्वार्टर फाईनलको खे.... पुरा पढ्नुहोस

संसदीय दलको नेतामा उपेन्द्र यादव चयन, तीन मन्त्री सर्वोच्च अदालत जाने तयारी

khabarwave
१६ श्रावण २०७८

  काठमाण्डाै ।  जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। यसैबीच   सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विज.... पुरा पढ्नुहोस

मनोरञ्जन