नेकपा एमालेको विभाजन र यसको कारण

khabarwave
४ भाद्र २०७८

अन्त त नेकपा एमाले बिभाजन भएको छ। केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तिमा ४०% सदस्य संख्या पुगे पछि पार्टी विभाजन हुन सक्ने साविकको ब्यबस्थालाई मिति २०७८/५/२ को अध्यादेशले २०% मा झारेर संशोधन गरे पछि उक्त बिभाजन सहज भएको हो। करीव साढे तीन वर्ष अगाडि भएको संघीय संसदको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको कार्यगत एकता भएर चुनाव लडेका कारण झण्डै दुई तिहाई मत सहित नेकपा को नामले एक भएका यी दुई पार्टी वीच,प्रधानमन्त्री बन्न पुगेका केपी ओलीले आफ्ना सहकर्मी बीच समन्वय नगरी एक पक्षीय ढंगले सरकार र पार्टी संचालन गरेको कुरा प्रचण्ड र माधव नेपाललाई मन परेको थिएन। यी तीन जना एउटै पार्टीमा भ.... पुरा पढ्नुहोस

अफगानिस्तानमा कार्यरत नेपालीहरुकाे अवस्थाबारे अध्ययन गर्ने बन्याे सरकारी संयन्त्र

khabarwave
३१ श्रावण २०७८

काठमाडौं । सरकारले अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताएकाे छ ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको  बताएका छन । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न नेपाल सरकारले आह्वान गर्नुपर्ने बताए ।अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँ.... पुरा पढ्नुहोस

मनोरञ्जन