काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोस्रो पटक प्रशासन र प्राविधिकतर्फ गरी ५८ जना सहसचिवको सूची तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । जसअनुसार प्रशासनतर्फ ३७, कृषि तथा बन १२ र इन्जिनियरिङतर्फ ९ गरी ५८ जना सहसचिवको सूची तयार भएको बताइएकाे छ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं। १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका राजेन्द्र पौडेल र प्रदेश नं. २ को अर्थ मन्त्रालयका काशीराज दाहालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बिनोद प्.... पुरा पढ्नुहोस
काठमाडौँ । संघीय संसद्को अधिवेशन भदौ २३ गते बोलाउन सरकारले सिफारिस गरेको छ । संसद अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । मन्त्रिपरिषद् बैठकले २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् । अधिवेशन सरकारको सिफारिसमा राष्ट.... पुरा पढ्नुहोस