शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा शपथ गराएकाे भन्दै सर्वोच्चमा रिट

khabarwave
१२ आश्विन २०७८

काठमाडौं ।शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै सर्वोच्चमा रिट दायर भएकाे छ। मंगलबार अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । रिटमा उनले प्रश्न गर्दै भनेका छन् - परराष्ट्रमन्त्री खड्काले कुन कानुनअनुसार शपथ लिएको भनी कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेख नै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानु.... पुरा पढ्नुहोस

राजनीतिमा यूवाको प्रवेश

khabarwave
१० आश्विन २०७८

यूवा भनेको जोश र जांगरको पर्याय हो। जुन क्षेत्रले पनि यूवाको माग गरेको पाईन्छ। वैदेशिक रोजगारीमा भएको यूवाको प्रवाहले हाम्रो परम्परागत कृषि ब्यबसाय संकटमा परेको छ। त्यसै गरी देश र जनताको सेवाको माध्यम बन्नु पर्ने राजनीतिमा पनि यूवाको कमी देखिएकोले राजनीति विकृत बन्न पुगेको छ। तर हाल नेपालमा नेपाली कांग्रेस होमिएको महाधिवेशनको स्थानीय तहको निर्वाचनमा यूवाहरूको प्रवेशको खवरले सीमित मात्रामा भए पनि नेपालको राजनीतिमा केही आशा पलाएको अनुभूति गरिदै छ। यो चुनावमा नाती र छोराको पिंढीले बाजे र बाबुको पुस्तालाई बदल्न खोज्दै छ। त्यसै गरी छोरी, बुहारीहरू पनि अगाडि देखिएका समाचारहरू आई रहेका छन्। यसरी र.... पुरा पढ्नुहोस

मनोरञ्जन