काठमाण्डाै । गृह मन्त्रालयले करीब एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे हेरफेर गरेको छ । मन्त्रालयमा कार्यरत २ सह–सचिव र ५ उप–सचिवसहित १६ जना कर्मचारीहरुको सरुवा गरिएको हो । डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई पनि गृह मन्त्रालयमा तानिएको छ । टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई देउवाको गृहजिल्ला डडेलधुरामा सीडीओ बनाएर पठाइएको छ । सह–सचिव कमलराज ढकाल भोजपुर र सहसचिव जयनारायण आचार्य कास्कीको प्रमुख जिल्ला अधिकारी बनेका छन । कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेल,.... पुरा पढ्नुहोस
संविधान सभाको माध्यमबाट संविधान बनाउने नेपालका राजा र राजनीतिक दलहरूको २००७ साल देखिको चाहना २०७२ सालमा पूरा भयो भनेर नेपालका राजनीतिक दलहरूले दावी गरेको पाईन्छ। त्यति खेर तत्कालीन राजा त्रिभूवनले पनि संविधान सभाबाट संविधान बनाउने कुरा उल्लेख गरे पनि यति खेर बनेको संविधान गणतन्त्रात्मक भएकोले राजाले भने बेहोर्न परेन। जुन दलहरूले यो संविधान ब्यहोरेका छन् तिनीहरूले पनि यो संविधानको अपनत्व लिन सकेका छैनन्। संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक समाजवाद मान्दै आएको नेपाली कांग्रेसका लागि समाजवाद उन्मुख गणतन्त्रात्मक ब्यबस्था भएको संविधानको अपनत्व सार्है मन लागेर लिए जस्तो बुझिदैन। त्यसै गरी हिन्द.... पुरा पढ्नुहोस