पर्यटन ब्यबसायमा पर्यटकको भूमिका

khabarwave
२८ आश्विन २०७८

दशैको पूर्व सन्ध्यामा मेरो सानो छोराले दक्षिण क्यारोलाईनाको मार्टल बीचलाई तीन दिन दुई रातको लागि पर्यटकीय गन्तब्यको रूपमा छनौट गरेछ। काममा ब्यस्त हुने ब्यक्तिलाई ताजगीपन दिन यस्ता कार्यक्रमले सहयोग गर्ने हुदा अमेरिका तिर बेलाबेलामा क्याम्पिंग जाने, भ्रमणमा जाने जस्ता कार्यक्रम भै रहन्छन्। दशैमा भेटघाट पनि हुने, २/४ दिनको यस्तो भ्रमणले ताजगीपन ल्याउने हुदा छोराले राखेको उक्त कार्यक्रममा मेरो पनि सहभागिता रह्यो। एटलान्टिक ओसनको किनारामा रहेको मार्टल बीचको नामले चिनिने यस स्थानमा पर्यटकहरू यति खचाखच हुने रहेछन् कि यहा रिसोर्ट पाउन २/३ हप्ता लाईन मै बस्नु पर्ने रहेछ। यहां आउने पर्यटकलाई ब्यस्त .... पुरा पढ्नुहोस

उद्योग मन्त्रालय मातहत ३५ कर्मचारीको सरुवा, सरुवा पत्र कर्मचारीकै टेबुलमा

khabarwave
१७ आश्विन २०७८

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय र मातहतका गरी ३५ जना कर्मचारीहरुको सरुवा गरेको छ । १ जना उपसचिव (प्राविधिक) को पदस्थापनासँगै आधा दर्जन शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले बाँकी अन्य दर्जाका कर्मचारीको सरुवा गरेको हो । असोज १५ भित्र कर्मचारी सरुवा गर्न पाइने प्रावधानलाई टेकेर उद्योग मन्त्रालयले शुक्रबार अबेर सरुवाको निर्णय गरेर आइतबार सबेरै सरुवा भएका कर्मचारीहरुको सूचि थमाएको छ । उद्योग मन्त्रालय स्रोतकाअनुसार, उद्योग विभागबाट शाखा अधिकृत रुपेशराज खनाल र अर्जुन राईलाई मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयबाट शाखाअधिकृत कुमारी तारा घिमिरे र आरपी लुइटेल,  .... पुरा पढ्नुहोस

मनोरञ्जन