राजनीति शास्त्रमा लोकतन्त्र वा प्रजातन्त्रका पाठहरू प्रसस्त सुन्न र पढ्न पाईन्छ। प्रजातन्त्रमा नागरिकका अधिकार सुरक्षित हुन्छन्। यसका निश्चित मूल्य र मान्यता हुन्छन् जस्तो कानूनको शासन, पारदर्शिता, स्वतन्त्र न्यायपालिका,आवधिक निर्वाचन, बहुदलीय प्रतिस्पर्धा, बहुलवाद, नियन्त्रण र सन्तुलनको ब्यबस्था आदि। यसमा लोकलाई केन्द्रित गरेर शासन ब्यबस्था चलाईन्छ।लोकतन्त्रमा प्रजातन्त्रका प्रतिफल जनताका लागि हुन्छन् । नेपालमा लोकतन्त्र वा प्रजातन्त्रका लागि राजनीति गरिएको राणा शासनको समाप्ति संगै हो। तर प्रजातन्त्रलाई कहिले पन्चायत संग जोडियो, कहिले सुधारिएको पंचायत संग जोडियो र बीचमा यसलाई संबैधानिक राज.... पुरा पढ्नुहोस
लामो समयको प्रतीक्षा पश्चात् नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसीरको अन्तिम साता काठमांडौमा शुरू हुदैछ। यसका प्रारम्भिक छनकहरू समेत देखिन थालेका छन्। नेपाली कांग्रेसको यो महाधिवेशन हुनका लागि मात्र भै रहेको छैन।अर्थात यो महाधिवेशन आफ्ना संरचनाहरूमा पदाधिकारीको आपूर्ति गर्न मात्र भै रहेको छैन। यसले आफ्नो अधिवेशन सम्पन्न गरीरहदा आफूले पूरा गर्नु पर्ने दायित्वहरूको हेक्का राख्ने अपेक्षा गरिएको छ। यसको पहिलो दायित्व भनेको प्रजातन्त्रलाई समसामयीक र जनताको मन मस्तिष्कमा रहन सक्ने बनाउनु हो। यसको ईतिहांसले भन्छ कि नेपालमा प्रजातान्त्रिक अवधारणा बोकेको एकमात्र पार्टी नेपाली कांग्रेस हो। नेपाल.... पुरा पढ्नुहोस