हाम्रो जस्तो कृषि प्रधान देशमा हरेक किसानले दाई हाल्ने क्रममा दह्रो र बलियो मियोको खोजी गर्छ। मियो भनेको अग्लो र बलियो काठ हो जसको वरपर दुई हार सम्मका गोरूहरू नारिन सक्छन्।मियो दह्रो भएमा जति हल गोरू नारे पनि मियोले धान्छ र दाईं सफल हुन्छ। यहां मियोलाई राजनेताको प्रतिकात्मक संकेतका रूपमा हेरिएको छ। देशका राजनीतिक दलहरूले हाल महाधिवेशनका क्रममा यस्तै राजनीतिक मियोको छनौट गरीरहेका छन्। यही क्रममा नेपाली कांग्रेस अगाडि बढ्दै छ। यो पार्टीको महाधिवेशनको उद्घाटनमा शुभकामना दिने क्रममा सबै नेता र विदेशी पाहुनाको चाहना थियो कि महाधिवेशनले बलियो र सक्षम नेत्तृत्त्व दिन सकोस्। नेपाली कांग्रेस एक प्रज.... पुरा पढ्नुहोस
काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी एकताका लागि तयार हुँदै चुनावी मैदानमा मोर्चाबन्दी गरेको बखत देश कम्युनिष्टमय भएको बेला झापामा त्यो पनि एमाले केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका लागि आफ्नो पेन्सन हुन लागेको प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिएका डा. खगेन्द्र पाण्डव अधिकारी पूर्णकालीन कार्यकर्ता बनेर नेपाली काँग्रेसको राजनीतिमा होमिएका छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई काउण्टर दिएका उनै अधिकारी पार्टीभित्रै पनि चुनावी प्रतिस्पर्धा गर्दै राजनीतिको सिढी उक्लँदै छन् । देश कम्युनिष्टमय भएको बेला एमाले अ.... पुरा पढ्नुहोस