काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका अनुसार थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् । मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेसी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन् । बागमती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । रञ्जित २४१९ र केसी २१२९ मतका स.... पुरा पढ्नुहोस
देश निर्माणमा यूवाहरूको खांचो हुन्छ। वर्षेनी थपिने यूवाहरूको समायोजनका लागि निजामती, जंगी, प्रहरी, शिक्षक आदि सबै सेवामा यूवाहरूको प्रवेश र अवकाशको निश्चित उमेर तोकिएको हुन्छ ता कि समस्त ऊर्जाशील उमेर देश विकासमा खर्चिन सकियोस्। तर देशको विकासमा राजनीतिक क्षेत्र अन्य क्षेत्रको तुलनामा ज्यादै महत्वपूर्ण क्षेत्र हुदाहुदै पनि यो क्षेत्रमा यूवाको सहभागिता जुन तवरले हुनु पर्ने हो त्यही तवरबाट हुन सकेको पाईदैन। कतै कतै त यति सम्म देखियो कि अन्यत्र अवकाश भै सकेपछि यो क्षेत्रमा सहज प्रवेश पाईन्छ। यहा सात दशक कटे पछि राष्ट्र प्रमुख वा सरकार प्रमुख हुने ल्याकत राखिन्छ र उमेरको कुरा उठाउदा यूरोप र अमे.... पुरा पढ्नुहोस