तमु ल्होसार- एक परिचय

khabarwave
१४ पुष २०७८

ल्हो भनेको वर्ग र छार (सार) भनेको नयां हो गुरूंग भाषामा। यो नेपाली पात्रो अनुसार हरेक पुष महिनाको १५ गते यो पर्व मनाईन्छ। पूर्वीय पात्रोमा जस्तो साल महिना गतेको गणना गरिदैन तमु समुदायको पात्रोमा। तमु समुदायको पात्रो तिब्बत-बर्मेनियन पात्रोमा आधारित हुन्छ र यो पात्रो वमोजिम कुनै ब्यक्ति जन्मदा साल महिना र गते उल्लेख नगरी केवल वर्गको गणना गरिन्छ।यसमा गणना गरिने हरेक वर्ग हरेक वर्षका लागि हुन्छ। यो पात्रो अनुसार अव आउने वर्ग तो ल्हो (वाघ वर्ग) हो। यो ०७८ पुष १५ गते राती १२ बजे पछि ०७९ पुष १५ गते १२ बजे राती सम्म जन्म हुने जति पनि तमु समुदायको बच्चाहरू हुन्छन् ती सबैको वर्ग एउटै हुन्छ, त्यो हो .... पुरा पढ्नुहोस

जन सम्पर्क समिति

khabarwave
११ पुष २०७८

विभिन्न कारणबाट विदेशिने नेपालीहरू आफ्नो राजनीतिक आस्थाबाट बिमुख हुन नपरोस् भनेर नेपालका बिभिन्न राजनीतिक दलहरूले विदेशमा आफ्ना संगठनहरू खोलेका हुन्छन्। यसै प्रसंगमा नेपाली कांग्रेसले पनि जन सम्पर्क समितिको नामबाट विभिन्न देशमा आफ्नो संगठन खोलेको पाईन्छ।नेपाली कांग्रेसको विधान २०७५ को दफा ४ को उपदफा (१२)मा विदेश स्थित जन सम्पर्क समितिको ब्यबस्था गरिएको छ। त्यस्तै दफा १४ को उपदफा(१) मा उल्लेख भए वमोजिम नेपाली कांग्रेसको उद्देश्य र आदर्श प्रति प्रतिवद्ध र समर्थित रहने विदेश स्थित नेपाली नागरिकले यो समिति गठन गर्न सक्ने ब्यबस्था भए वमोजिम विभिन्न देशमा जन सम्पर्क समिति गठन भएको पाईन्छ। विदेशिए.... पुरा पढ्नुहोस

मनोरञ्जन