आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त र गहना हो। जनताको सेवा गर्ने भर पर्दो माध्यम राजनीति भएन र यसले पेशाको रूप लियो भन्दै गर्दा जनताको घर दैलोमा सरकारको अनुभूति दिलाउने स्थानीय सरकारको चुनाव समय मै हुने खवरले मतदाता, सर्वसाधारण जनता सबैमा खुसी छाएको छ। खास गरी यसरी समय मै चुनाव हुदा खुसी हुनु पर्ने कुरा थिएन तर यहांको वातावरण चुनावमय नहुदा यस्तो खुसी हुनु परेको हो। हाम्रो संविधान र स्थानीय तह निर्वाचन सम्वन्धी ऐनले हाम्रा स्थानीय तहका प्रतिनिधिको पदावधी ५ वर्ष तोकेको र सो अवधी ०७९ बैशाखमा सकिने र जेष्ठको पहिलो साता नयां प्रतिनिधि निर्वाचित भै सक्नु पर्ने थियो तर पनि राजनीतिक दलहरू मध्य.... पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न भएकाे छ । साे कार्यसमितिको बैठकमा सभापतिका साथ उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालयमा सहभागी हुनुहुन्थ्यो । सभापतिको निर्देशन बमोजिम महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गर्नु भएको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित गरिएको बताइएकाे छ । साे बैठकले निम्न प्रस्ताव पास गरेकाे छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम नेपाली कांग्रेस.... पुरा पढ्नुहोस