हतियारको रूपमा महाअभियोग

khabarwave
२ फाल्गुन २०७८

नेपालको संविधानको धारा १०१ को उपधारा(२) मा सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायत संवैधानिक निकायका प्रमुखहरूलाई महाअभियोगको प्रस्ताव दर्ता गर्न सकिने प्रावधान राखिएको छ। यही धाराको प्रयोग गरेर यही २०७८ फाल्गुन १ गते सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. उपर प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ। यसमा आवश्यक पर्ने प्रकृया पुगे पछि प्रतिनिधि सभाका दुई तिहाई सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेमा उनी वहिर्गमन हुने छन्। त्यसो त यस भन्दा अगाडि पनि भूपू प्रन्या शुशिला कार्की उपर पनि यो हतियार प्रयोग भएको हो तर यो प्रस्ताव फिर्ता गरिएका कारण उनी उपर.... पुरा पढ्नुहोस

विश्व क्यान्सर दिवस र आजको सान्दर्भिकता

khabarwave
२१ माघ २०७८

 लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । नेपाल लगायत विश्वभर विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । ‘हेरचाहमा विभेदको अन्त्य’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यस दिवसलाई सार्थक बनाउनका लागि नेपाल अर्वुद रोग निवारण संस्थाले आज विशेष कार्यक्रमको आयोजना गर्दैछ । कोभिड महामारीका कारण यस पटकको दिवसमा उल्लेखनीय कार्यक्रम राख्न नसकिए पनि साँकेतिक रुपमा भए पनि संस्थाले विविध कार्यक्रको आयोजना गर्दैछ । नेपालमा क्यान्सर रोगको दिनप्रतिदन ग्राफ बढ्दो छ । सर्ने भन्दा नसर्ने रोगको प्रमुख सूचिमा रहेको यस रोगका कारण वार्षिक रुपमा हजारौंले अनाहकमा ज्यान गु.... पुरा पढ्नुहोस

मनोरञ्जन