सत्ता गठबन्धनमा गएको पराकम्पन

khabarwave
२१ फाल्गुन २०८०

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ। सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रिय सभाको भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको छ। आइतबार मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुई पटक भेटवार्ता गरेका थिए। सो भेटवार्तापछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ र एमाले माओवादीसहितको नयाँ गठबन्धन बन्नेतर्फ राजनीति अघि बढेको आँकलन गरिएको छ। ओलीले प.... पुरा पढ्नुहोस

गृहमन्त्रीको कुर्सीमा कसले दागाधर्यो

khabarwave
२० फाल्गुन २०८०

काठमाडौं । मुलुकको सुशासनको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको योगदानलाई जनताले हेरिरहेका छन् । उप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । शनिबार गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक तथा बाह्य शक्तिहरु लागि परेको कुरा सत्य रहेको बताएका हुन् । तपाईँको जनपक्षीय कामबाट आपत्तिएर आन्तरिक तथा बाह्य शक्तिहरु तपाईँलाई गृहमन्त्रीबाट हटाउन लागेको देखिन्छ । यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ? भन्ने सहभागीको प्रश्नमा उनले भने, मैले सबै कुरा त्याग्न तयार .... पुरा पढ्नुहोस

मनोरञ्जन