काठमाडौं । वर्तमान मन्त्री कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । अब उनले औपचारिक रुपमा दल दर्ता गर्दै अघि बढ्ने निधो गरेका छन् । उनको दलमा सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा सहभागी भएका छन्। बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। अन्य केही अगुवा पनि सो पार्टीमा जाने उनीहरूको भनाइ छ। उनीहरूलाई केन्द्रीय सदस्य बनाइने छ। कुलमानले उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्। उनीहरूले चु.... पुरा पढ्नुहोस
काठमाण्डौ । देशकै अग्रणी वाणिज्य बैंकमध्ये एक ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा नाफा वृद्धि कायम राख्न सफल भएको छ। तर ब्याज आम्दानी र सञ्चालन लागतबीचको सन्तुलन हेर्दा बैंकको दक्षता सुधार अझै चुनौतीपूर्ण देखिएको छ। बैंकले असोज मसान्तसम्म १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २३ प्रतिशत बढी हो। नाफा वृद्धिको मुख्य कारण भनेको ब्याजदरको स्थिरीकरणसँगै असल ऋण पोर्टफोलियोमा सुधार र गैरब्याज आम्दानीको विस्तार हो। निवल ब्याज आम्दानी भने मात्र ०.३४ प्रतिशत वृद्धि भएको छ, जुन सीमित वृद्धि हो। यसले बैंकले नाफा बढाउन ब्.... पुरा पढ्नुहोस