सत्ताबाट बाहिरिएपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

khabarwave
२२ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ। बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ। देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो। संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए। सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थिति र समसामयिक राजनीतिक घटनाक्रमबा.... पुरा पढ्नुहोस

पारिवारिक विखण्डनले चुडिएको कोपिला

khabarwave
२१ फाल्गुन २०८०

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ। शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’ चितवन प्रहरी प्रवक्ता प्रह.... पुरा पढ्नुहोस

मनोरञ्जन