किन टुट्यो काँग्रेस–माओवादी गठबन्धन ?

khabarwave
२२ फाल्गुन २०८०

काठमाडौं । गत वर्ष एमाले नेतृत्वको तत्कालीन गठबन्धन छाडेर कांग्रेससँगको पुरानो गठबन्धन ब्युँत्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकै कसरत गरेका थिए। एमालेसँगको पूर्वसमझदारी विपरीत उनले कांग्रेसलाई राष्ट्रपति पद दिलाएका थिए। त्यसअघि एमाले, राप्रपा र रास्वपा जस्ता दललाई सरकारबाट बाहिर निस्किने बाध्यात्मक स्थिति सिर्जना गरेका थिए। तर एक वर्षपछि उनले कांग्रेसको साथ छाडेर पुनः एमालेसँगको गठबन्धन ब्युँत्याएका छन्। नयाँ गठबन्धनबाट मन्त्रीहरू समावेश गरी सोमबार मन्त्रिपरिषद् पुनर्गठन भएको छ। सुरुवातमा सुमधुर रहँदै आएको कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्धमा पछिल्ला केही महिनायता असमझदारी ब.... पुरा पढ्नुहोस

यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

khabarwave
२२ फाल्गुन २०८०

काठमाडौँ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टी चार दलीय गठबन्धन बीच सत्ता संचालन र राष्ट्रिय सभा अध्यक्ष निर्वाचन लगायतमा विषयमा ८ बुद्धे सहमति भएको छ । जसअनुसार गठबन्धमा आवद्ध चार दलहरु सरकारमा सहभागी हुने गरी माओवादी केन्द्र अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकारको गठन गर्ने देखि राष्ट्रि सभा अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमाले उम्मेदवारलाई सहयोग गर्ने लगायतका सहमति गठबन्धमा आवद्ध दलहरु बीच भएको सहमतिमा उल्लेख गरिएको छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल, राष्ट्रिय स्वतन्त्.... पुरा पढ्नुहोस

मनोरञ्जन