रविको गृह मोह ?

khabarwave
२४ फाल्गुन २०८०

काठमाडौं । एकपछि अर्को विवादमा परेका मान्छे गृह मन्त्रालयको जिम्मेवारीमा पुगेपछि जनताले अपेक्षा गर्ने कि नगर्ने ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका हुन् । गृहमा माओवादी केन्द्र र नेकपा एमालेको पनि दाबी थियो । तर रास्वपाले गृहलाई शर्त जस्तै बनायो । कतिसम्म भने रास्वपा नेताहरुले वैकल्पिक गठबन्धनको पहल थालेको कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री अफर गरेको हल्ला समेत चलाए । बहुमत सुरक्षित गर्न स.... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्रीले लिए शपथ

khabarwave
२४ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ न.... पुरा पढ्नुहोस

मनोरञ्जन