अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

khabarwave
२५ फाल्गुन २०८०

काठमाडौं । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यसवर्ष अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्र सङ्घबाट ‘महिलामाथि लगानी गरौँः प्रगतिलाई द्रुत गति प्रदान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । यस वर्ष नेपालमा ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्.... पुरा पढ्नुहोस

फेरिएको गठवन्धन र यसको अशर

khabarwave
२४ फाल्गुन २०८०

प्रेम शर्मा नेपाली कांग्रेसले कांध हालेर बनेको गठवन्धनको सरकार फेरिएको छ। साविकको गठवन्धनलाई फुटाल्न कृयाशील एमाले गठवन्धन तोड्न सफल भएको छ। गठ वन्धनका पात्र फेरिए पनि प्रवृत्ति भने नफेरिने पक्का छ। पात्र पनि के फेरिए भन्नु र हामीले लामो समय देखि बेहोर्दै आएका पात्र नै छन् सरकारमा तर नाम सम्म फेरिएको छ। फेरिएको यो गठवन्धन यही तवरले वाकि अवधि जान्छ भन्ने पनि छैन। किनभने प्रचण्ड पूरै अवधि अर्थात ५ वर्ष नै प्रधानमन्त्री बन्न चाहन्छन् र बीचमा एमालेले बखेडा झिक्यो वा एमाले अध्यक्ष सरकार प्रमुख हुन चाहे भने फेरि प्रचण्ड कांग्रेसको ढोक्सा(केपी ओलीको शब्दलाई सापट लिएको) मा जान सक्छन्। यता कांग्.... पुरा पढ्नुहोस

मनोरञ्जन