नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरूलाई निर्देशन

khabarwave
२८ फाल्गुन २०८०

काठमाडौँ । गृह मन्त्रालयको जिम्मेवारीमा दोस्रो पटक पुगेका गृहमन्त्री रवि लामिछानेले प्रहरी अधिकृतहरूलाई कुनै पनि नेताको चाकडी नगर्न निर्देशन दिएका छन्। आइतबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्ने क्रममा लामिछानेले भने, प्रहरी कर्मचारी गैरव्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ। र त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नुहोला। कानूनअन्तर्गत रहेर गर्ने हरेक कामको जिम्मेवारी आफूले लिने र चुनौती पनि बेहोर्ने बताए। उनले भने, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस्, कुनै नेताको चाकडी गरेको.... पुरा पढ्नुहोस

सरकारमा जान किन मरिहत्ते

khabarwave
२६ फाल्गुन २०८०

देश र जनताको हित गर्नु सरकारको प्रमुख दायित्व हो। त्यसैले जनताले आफूले तिरेको कर ख्वाएर आफैले चुनेका प्रतिनिधिलाई सरकारमा पठाउने गर्छन्। देशले बनाएको योजना, पार्टीको घोषणा, राष्ट्रले लिएका नीति, जन चाहना र आवश्यकता समेतलाई देशमा भएको साधन र श्रोतलाई प्रयोग गरेर देशको विकास गर्ने जिम्मा त्यस देशको सरकारको हुन्छ र त जनताले आफ्नो गास कटाएर सरकारलाई पालेका हुन्छन्। यस अर्थमा सरकार जनताको सेवक हो। तर हाम्रो देशको सन्दर्भमा हाम्रो सरकारका विशेषता यस्तै छन् त? अबश्य पनि छैनन्। सरकार जनताको सेवक नभएर मालिक जस्तो भएको छ। यसले केवल जनतालाई कजाउने काम गरेको छ। जनता र देशको हितमा केही काम हुन सकेका छैन.... पुरा पढ्नुहोस

मनोरञ्जन