नेपालको संविधानको धारा ७६ को उपधारा (४) मा प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने ब्यबस्था गरिएको छ। यो ब्यबस्था किन गरिएको हो भने सरकार विश्वासिलो हनु पर्छ वा सरकारले जनताको विश्वास जित्नु पर्छ भनेर हो। प्रधानमन्त्रीले लिने विश्वासलाई प्रतिनिधिसभाको कम्तिमा बहुमत सदस्य संख्याले सहमति दिनु पर्छ। हाम्रो प्रतिनिधि सभामा २७५ जना सांसद भएकोले प्रधानमन्त्री हुन कम्तिमा १३८ जना सांसदको मत आवश्यक पर्छ। यति खेर हाम्रो प्रतिनिधिसभामा एउटै पार्टीबाट स्पस्ट बहुमत नआएको हुदा अन्य पार्टी संग मिलेर सरकार बनाउनु पर्ने वाध्यता छ। हालको सांसद संख्या हेर्दा सब भन्दा ठूलो पार्टी नेपाली कांग्रेस, त्यस पछि नेक.... पुरा पढ्नुहोस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरूलाई आग्रह गरेका हुन् । लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरू लागि नेपालम.... पुरा पढ्नुहोस