फाल्गुण ३० मा समेत गरेर तेश्रो पटक विश्वासको मत पाएका प्रचण्ड हिडेको राजनीतिक मार्ग के सही हो? हाम्रा जन प्रतिनिधिले लाहा छाप ठोके त उनको विश्वास माथि! हाम्रा सांसदले दिएका विश्वासले मुलुकमा राजनीतिक स्थीरता, समृद्धी,सुशासन समेत दिनु पर्ने हो भने हामीले ती सबै पाएका छौ? अहं छैन,पटक्कै छैन। यदि त्यसो हो भने जसले कामै गर्दैन र काम गर्नै सक्दैन उसैलाई किन ढ्याप कि ढ्याप त! हो, अरू पनि त्यस्तै हुन जसलाई ढ्याप ढ्याप गरे पनि केही हुदैन भन्ने हो भने हामीले रोजेको राजनीतिक ब्यबस्थै ठीक छैन त? यसको उत्तर पनि सकारात्मक हुन सक्दैन, किनभने विश्वका अधिकांश मुलुक यस्तै ब्यबस्थाको माध्यमबाट मुलुकको विकास गरी.... पुरा पढ्नुहोस
कठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ। अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले बिहीबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको हो। मन्त्रालयद्वारा सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो। उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उ.... पुरा पढ्नुहोस