एकतर्फी प्रेमले निम्त्याएको अपराध

khabarwave
५ चैत्र २०८०

काठमाडौँ । तारेभिरको जङ्गलमा हात मात्र देखिएको स्थान उत्खनन गर्दा फेला परेकी सुष्मा लामाको हत्या छिमेकीले एकतर्फी प्रेमको कारण गरेको प्रहरीले खुलायो। कक्षा १२ मा पढिरहेकी सुष्मा माघ २२ गते विद्यालय गएपछि फर्किएर आएकी थिइनन्। हराएको भन्दै उनको परिवारले प्रहरीमा जाहेरी दिए पनि उनी फेला परिनन्। सुष्माको शव घरबाट पैदल हिँड्दा बढीमा १९ मिनेट लाग्ने दुरीमा गाडिएको अवस्थामा भए पनि फेला परेको थिएन। उनी हराएको भोलीपल्ट उनको फेसबुक अकाउन्टमा विवाह गरेको तस्बिर सार्वजनिक भएको थियो। फेसबुकमा तीन चार दिनपछि आउने भनेर लेखिएको थियो। तर बेहुलाको अनुहारमा इमोजी राखिएकाले चिनिने अवस्था थिएन। माघ २५ गते परिवारले.... पुरा पढ्नुहोस

टेलिकमका अधिकृत सिटौलाविरुद्ध १ करोड ६१ लाखको मुद्दा

khabarwave
५ चैत्र २०८०

काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिटौलाले कार्यालयमा हाजिर गरी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको, व्यापार व्यवसायमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारको आरोप पत्रअनुसार सिटौलाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास रोड प्रोजेक्टमा ठेक्का लिई हस्ताक्षरसमेत गरेका थिए । उनले हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनको संस्थापक शेयरसमेत खरिद गरेका थिए । उनले हिमदुङमा २०६९÷०७० देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्ट.... पुरा पढ्नुहोस

मनोरञ्जन