काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकले नेपालमा गर्ने लगानीको फ्रेमवर्क टुङ्गिएको बताएका छन् । वासिङटन डीसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ईएमएफ को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुङ्गिएको बताएका हुन् । उनले उक्त फ्रेमवर्कलाई मन्त्रिपरिषद्मार्फत अघि बढाएर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए । मन्त्री पुनले नेपाली मुलका अमेरिकीहरुले नेपालमा लगानी बढाउने प्रतिबद्धता जनाएको बताए । बैठकक.... पुरा पढ्नुहोस
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही र तथा सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न उनले तीन हप्ताको समय दिएका छन् । ६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो । त्यस्तै नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गे.... पुरा पढ्नुहोस