वामपन्थी एकताका लागि खोजिँदैछ विद्या भण्डारी

khabarwave
१३ बैशाख २०८१

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने अड्कलवाजी उनको सक्रियताले पुष्टि गर्दै लगेको छ । ३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा पहिलोपटक राष्ट्रपति निर्वाचित भण्डारीले करिब दुई वर्ष चार महिना कार्यकाल सम्हालिन् । ०७४ को निर्वाचनपछि २९ फागुन ०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित उनले २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन् । भण्डारी सक्रिय राजनीतिमा फर्किने अड्कलबाजीका बीच हालैका केही कार्यक्रममा देखाएको सक्रियताले भने उनी साँच्चै राजनीतिमा फर्किन लागेको कुरालाई बल पुगेको देखिन्छ । गत वैशाख १० गते नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को ७.... पुरा पढ्नुहोस

सहकारी ठगीकाे दशी प्रमाणसहित सदनमा काँग्रेस

khabarwave
९ बैशाख २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् । इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए । उनको भनाइ जस्ताको तस्तैः गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिने हो । अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित मुद्दा हो । संसदमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्छ भन्यो । कतिपयले भन्नुभयो– प्रमाण के ह.... पुरा पढ्नुहोस

मनोरञ्जन