काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ। सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिए। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछन्। अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी विभिन्न झाँकीलगायतका कार्यक्रम कम हुनेछन्। नेपालको संवि.... पुरा पढ्नुहोस
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदका दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसले आपत्ति जनाएको हो। बैठकले गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ। सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरुलाई प्रश्न सोध्ने, विभन्न विषयमा अरुलाई देखाएर आफूमाथिको अनुसन्धान र छानविनबाट भाग्ने प्रयत्न गरेकोे बैठक ठहर गरेको प्रमुख सेचतक रमेश ल.... पुरा पढ्नुहोस