एमालेलाई प्रधानमन्त्रीको चेतावनी

khabarwave
५ मंसिर २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्। बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्। कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरू उपस्थित थिए। प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्ध उठेको असन्तुष्टिको आधारमा बनेको भन्दै देशलाई संवैधानिक निकास दिन निर्वाचन अनिवार्य भएको दोहोर्‍याइन्। ‘लोकतन्त्रमा वि.... पुरा पढ्नुहोस

ईश्वरलाई मिल्ला त विद्रोहीको साथ ?

khabarwave
५ मंसिर २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा उठ्ने निश्चित छ । यस पटक उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारीमा छन् । अहिलेसम्मको दृश्य हेर्दा यो महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस महाधिवेशनमा कुनै हालतमा खुट्टा नकमाउने, बरु एक्लिन तयार भएको पोखरेलले बताएका छन् । उनले एमाले सच्चिन र नेतृत्वलाई सच्याउन आफ्नो उम्मेदवारी हुने दाबी गरिरहेका बेला पोखरेलले टिम पनि तयार पारिरहेका छन् । टिमै बनाउने भन्ने प्रश्नमा पोखरेलले भने, साथीहरूसँग छलफल गरिरहेको छु । त्यसको त.... पुरा पढ्नुहोस

मनोरञ्जन