सबैकाे मुखमा हर्स ट्रेडिङ

khabarwave
१८ फाल्गुन २०७७

आज भोली केही दिन यता प्रमं देखि सबैका मुखबाट यो हर्स ट्रेडिंग भन्ने शब्द खुब सुनिने गरेको पाईन्छ। यसरी सबैको मुखबाट सुनिने शब्दको के अर्थ रहेछ भनेर शब्दकोष हेर्ने मन लाग्यो। शब्द कोषमा Horse Trading को अर्थ Hard and shrewd bargaining ,especially in politics भनेर लेखिएको रहेछ।अर्थात खासगरी राजनीतिक क्षेत्रमा मोलमोलाई गर्ने संकेतको रूपमा यो शब्द वा थेगो प्रयोग गरिदो रहेछ। विगतमा पनि नेकाको विभाजनका बेला छत्तीसे र चौहत्तरे हुदा यो थेगो प्रयोग गरिएको थियो। यो थेगो यत्ति मै सीमित नभएर सुरा सुन्दरी सम्म पुगेको थियो। यस पटक आफ्नो पद जोगाउन प्रमं केपी शर्मा ओलीले भंग गरेको प्रतिनिधि सभा संवैधानिक ई.... पुरा पढ्नुहोस

 कार रेसिङमा दुर्घटना हुँदा युवकको मृत्यु ,कारबाहीको माग

khabarwave
१७ फाल्गुन २०७७

काठमाडौं । काभ्रेकाे धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा  शनिबार कार रेसिङमा दुर्घटना हुँदा एक जना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ छन् । उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको र पछि  कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाइएको छ ।मृतकका मामा घिङ ग्याम्जोका अनुसार कक्षा ९ मा पढ्दै आएका उनी शनिबार साथीहरुसँग धुलिखेल गएका थिए । ‘त्यहाँ कार कुदाउँदै गर्दा स्टलमा ठोक्किएर आगलागी हुँदा घटना भएको हाे । कम्पनीले खेल खेलाउँदा व्यक्तिगत सुरक्षाका लागि पालना गर्नुपर्ने सर्तहरु नमान्दा यस्तो भएको.... पुरा पढ्नुहोस

मनोरञ्जन