संसदीय दलको नेतामा पुनः पुष्पकमल ,अविश्वासको प्रस्तावबाटै ओलीलाई हटाउने दाबी

khabarwave
२१ फाल्गुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ ।संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरेका छन ।  नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको र दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउ.... पुरा पढ्नुहोस

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा ,नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

khabarwave
२० फाल्गुन २०७७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बैठकले  सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति समेत अनुमोदन गरेको छ । यसैबीच सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्ला.... पुरा पढ्नुहोस

मनोरञ्जन