सत्ता साझेदारीका लागि देउवा र प्रचण्डबीच भेटवार्ता, एमाले र जसपाले अगाडी बढाए छलफल

khabarwave
२५ फाल्गुन २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सत्ता साझेदारीका लागि दुइ नेताबीच कुराकानी गर्न  देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उता नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।    .... पुरा पढ्नुहोस

यसरी पत्ता लगाइयाे नयाँ ट्रेकिङ मार्ग , पूर्बाधार बिकास गर्न सके आर्कषक पर्यटकिय गन्तब्य बन्न सक्ने

khabarwave
२५ फाल्गुन २०७७

नुम्बुर हिमाल रामेछाप जिल्लाको उमाकुण्डा गाउँपालिका वाड नं. १ लछेवार स्थित ६९०० मिटरको उच्चाईमा अवस्थित छ । जहाँबाट १ नं. प्रदेशको बाहेक १. क्वाङदे हिमाल, २. दुध कुण्डा हिमाल, ३. सुन्दर पिक ५३७१ मिटर, ४. जाँबु नुम्री हिमाल ६१६५ मिटर, ५. तरुङगो हिमाल ६६७१ मिटर, ६. तरुङगो ईष्ट हिमाल ६१५२ मिटर, ७. रिपिङ महङगो हिमाल, ६७०५ मिटर, ८. रोलवालिङ काङ हिमाल ६६६४ मिटर, ९. यालुङरी पिक ५७४७ मिटर, १०. दोर्जे पाङमो पिक ५७४७ मिटर, ११. लादिङ हिमाल ६२५७ मिटर, १२. तोवेगेङ पिक ५५४७ मिटर, १३. बेदिङगो हिमाल ६१२५, १४. गोङचिरी हिमाल ६००१ मिटर, १५. लिखु हिमाल, १६. टारे हिमाल, १७. गेजेला पिक र अरु पिक, हिमाल राउण्ड (गुम्.... पुरा पढ्नुहोस

मनोरञ्जन