काठमाडौँ । नेपालका प्रमुख उद्योगीहरूको सामूहिक समूहले मंगलबार नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड तथा ट्रंकलाइन महशुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय सार्वजनिक गरेका छन् । पीडित तथा प्रताडित उद्योग समूहले आज विज्ञप्ति जारी गर्दै यो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको हो, न कि वैध शुल्क तिर्नबाट पन्छिनका लागि भनेको छ । हामी प्रत्येक नेपाली नागरिक र सुशासनका लागि हालै आन्दोलनमा उत्रेको जेनजीलाई अपील गर्दछौं, यो संस्थागत स्वेच्छाचारिता र प्रमाणहीन शक्तिको विरुद्धको लडाई हो, जसले हरेक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ, व.... पुरा पढ्नुहोस
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेशनलाई दिएको छ । राष्ट्र बैंकले बुधबार यसको ठेक्का दिने आशय पत्र जारी गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ४२ करोड थान नेपाली रुपैयाँ ५० का दरका नोट डिजाइन, छपाइ, आपूर्ति र वितरणका लागि ठेक्का दिने तयारी गरिएको हो। उक्त ठेक्काको मूल्य १ करोड ४ लाख २२ हजार ५३५ अमेरिकी डलर २१ सेन्ट (झन्डै १ खर्ब ४७ करोड रुपैयाँ) बराबरको छ । केन्द्रीय बैंकका अनुसार सो प्रस्ताव अन्य प्रतिस्पर्धी प्रस्तावहरूमध्ये सबैभन्दा सस्तो र प्राविधिक रूपमा योग.... पुरा पढ्नुहोस