शीतल निबासकाे सन्देश- राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

khabarwave
३ चैत्र २०७७

काठमाडौं । राष्ट्रपति  विद्यादेवी भण्डारीले आह्वान गर्नुभए बमोजिम प्रमुख  राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आचार—प्रदान भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा  प्रधानमन्त्री  केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री  शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू  महन्.... पुरा पढ्नुहोस

राजनीतिक अन्यौलता

khabarwave
३ चैत्र २०७७

करीब दुई तिहाई बहुमतको सरकार चलाउने ढंग नहुदा विघटन गरिएको प्रतिनिधि सभा, सम्मानीत संवैधानिक अदालतले पुनर्स्थापन त गर्यो तर पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिनै पारेर सर्वोच्च अदालतले बिबादमा रहेको नेकपालाई पूर्वाबस्थामा पुर्याईदिदा नेकपा र संसद दुवैको गति झनै अवरूद्ध हुन पुगेको छ। यो आलेख तयार हुदा सम्म बोलाईएको प्रतिनिधिसभा तीन पटक सम्म स्थगित भएको छ। सरकार र यसको काम गराई संग असहमत सांसदहरूले सरकारले पेश गरेको संबैधानिक परिषद संबन्धी अध्यादेश लगायतका विषयमा विवाद गरेको हुदा प्रतिनिधि सभाको बैठक अबरोध भै रहेको छ।यति मात्र हैन प्रधानमन्त्रीको राजिनामा समेत संसदमा मागिएको अवस्था छ जसका.... पुरा पढ्नुहोस

मनोरञ्जन