काठमाडौं । नेपाली कांग्रेसका नेता एबं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्र पुगेकाे छ । पूर्वमन्त्री जोशीको मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो ।.... पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए । यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो । तर ओलीको कुरालाई दुई मिनेटमै काटेका प्रचण्डको भनाइ थियाे ‘यस्ता कुरा यहाँ नगर्नुस्। हामी यस्ता कुरा सुन्न आएका होइनौं। राष्ट्रपतिज्यूले किन बोलाउन.... पुरा पढ्नुहोस