पार्टी संलग्नताका विषयमा कुनै छलफल भएको छैन: कुलमान

khabarwave
८ कार्तिक २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र त्यसको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहने प्रस्ट पार्दछु, उनले भनेका छन्, मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री .... पुरा पढ्नुहोस

सरकारका धाक धम्कीसँग हामी डराउँदैनौँ

khabarwave
७ कार्तिक २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेन जी आन्दोलनका नाममा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गर्दै वर्तमान सरकारको कडा आलोचना गरेका छन् । आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले अचानक पलाएको अहिलेको सरकारसँग नडराउने बताएका छन्। उनले बालकोटका दुवै घरलाई सरकारको नाममा गरिसकेको बताउँदै तर अपराधीहरूले जनाएको टिप्पणी गरे । सुशीला कार्की नेतृत्वको सरकारबारे बोल्दै उनले जेनजीलाई उचालेर आफूहरूमाथि कारबाहीको कोसिस भइरहेको पनि बताए । यो सरकारका मान्छेले तिमीहरू हामीलाई दबाब दिन आओ भनेर जेनजीलाई बोलाइरहेका छन्, उनले भने, यो सरकार.... पुरा पढ्नुहोस

मनोरञ्जन