५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

khabarwave
९ चैत्र २०७७

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले फागुन २५ गते बसेको मन्त्रिपषिद् बैठकले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।   मुलुकमा कोभिड महामारी सुरु भएपछि गत वर्ष चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपजको आयातमा कडाइ गरेको थियो ।२०७६ चैत २४ को प्रकाशित राजपत्रको सूचनाले ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन सँगै केराउ, मरिच, सुपारी र छोकडाजस्ता वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै प्रतिबन्ध हटेपनि परिणात्मक बन्देजको परिमाण नखुलेको केराउ, मरिच, सुपार.... पुरा पढ्नुहोस

राजनीतिक दलहरूको असफलता

khabarwave
९ चैत्र २०७७

देश र जनताको हितका लागि बनेका दर्शनलाई राजनीतिक बिचार भनिन्छ। राजनीतिक दर्शन वा बिचार साधन हुन भने देश विकास र जनताको कल्याण साध्य हुन्। विश्वमा राजनीतिक तवरबाट दुईवटा बिचारले मान्यता पाएका छन्। पहिलो बिचार हो जनताको शासन वा प्रजातन्त्र। अर्थात आफूलाई आफैले शासन गर्ने पद्दति। जसमा खुला बजार तथा प्रतिस्पर्धी बजारको माध्यमबाट अर्थ नीति कायम गरिएको हुन्छ।विश्वका अधिकांश राष्ट्रले यही पद्दति अपनाएका छन्। दोश्रो बिचार हो साम्यवादी शासन अर्थात राज्यले शासन गर्ने पद्दति जहा जनमतको कुनै स्थान रहदैन। यस किसिमको शासन ब्यबस्थामा राज्य नियन्त्रित अर्थ नीति रहन्छ। यहा निजी वा प्रतिस्पर्धी बजारले स्थान प.... पुरा पढ्नुहोस

मनोरञ्जन