काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । आजको बैठक संसदलाई कसरी प्रभावकारी बनाउने र अड्किएर बसेका महत्त्वपूर्ण विधेयकहरु कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो । पुनःस्थापनापछि संसद बैठक कार्यसूची अनुसार अघि बढ्न सकेको छैन भने सरकारले पनि संसद्लाई बिजनेस दिन सकेको छैन । संसद्लाई प्रभावकारीरुपमा अघि बढाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउने तयारी पनि गरेका छन् । आजको बैठकमा सापकोटाले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।पछिल्लो पटक भदौको दोस्रो साता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो । लामो.... पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरेका छन ।कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमलले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै यसको विरुद्धमा आफू लड्न तयार रहेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए । नागरिकको प्रश्न दलहरूको जवाफ कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तर्फबाट माधव कुमार नेपाल, जनता समाजव.... पुरा पढ्नुहोस