काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गर्दै राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन एपेकमा सहभागी हुने र त्यहाँ चीनका राष्ट्रपतिसँग भेट्ने जनाएको छ । यो शिखर सम्मेलन ३१ अक्टोबरदेखि १ नोभेम्बरसम्म हो। दुई नेताबीचको यो भेट पहिले नै अपेक्षित थियो तर अमेरिका र चीनबीच बढ्दो तनावका कारण यसमा अनिश्चितता देखिएको थियो । ट्रम्पले पुनः राष्ट्रपतिमा सम्हालेपछि दुई नेताबीचको यो पहिलो आमने–सामने भेट हुनेछ । ट्रम्पले हालै चीनले घरजग्गामा लगाइएको प.... पुरा पढ्नुहोस
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्गलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्.... पुरा पढ्नुहोस