सीमा नाकामा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

khabarwave
२४ चैत्र २०७७

काठमाण्डाै ।     नेपाल–भारत सीमा नाकामा  लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा सोमबार साँझ प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए।कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित त्यस क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो। भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएकाे र  तस्करको समूहबाट.... पुरा पढ्नुहोस

प्रदेशतिर खटपट , मुख्यमन्त्री संकटमा

khabarwave
२३ चैत्र २०७७

काठमाडौं ।  कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । नेकपा एमाले संसदीय दलको  बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । माधवकुमार नेपाल पक्षीय बैठकले  प्रकाश ज्वाला आर्थिक मामिला, दल रावल सामाजिक विकास र नन्दसिंह बुढा वन तथा वातावरणमन्त्रीलाइ सरकारबाट राजिनामा दिन निर्देशन दिएकाे हाे । नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्.... पुरा पढ्नुहोस

मनोरञ्जन