कांग्रेसकाे अग्रसरताले राजनीतिले काेल्टे फेर्ने संकेत, जसपा तानातानमा

khabarwave
२७ चैत्र २०७७

काठमाडौं ।  नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समक्ष आफ्नो नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेपनि जसपाले छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको बताइएकाे छ। नयाँ सरकार गठनबारे छलफल गर्न तीन दलको अर्को बैठक छिट्टै बस्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिको निर्णय जानकारी गराएका थिए ।जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका थिए भने  माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् ।बै.... पुरा पढ्नुहोस

माथिल्लो तामाकोसीकाे काम धमाधम अन्तिम चरणमा, आगामी वैशाख दोश्रो हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने

khabarwave
२६ चैत्र २०७७

काठमाण्डाै  । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरु भइरहेको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ कोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ०६ वैशाखभित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सान.... पुरा पढ्नुहोस

मनोरञ्जन